समाचार
नगर सभा सदस्य
Pages
पदाधिकारी
व्यास नगरपालिका तनहुँ का उपप्रमुख श्री इन्दिरा दरैज्यू द्वारा जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारीज्यूलाई सरसफाई सेवा शुल्कको लागि सदस्यता कार्ड दिएर सरसफाई सदस्यता कार्ड वितरण गर्ने कार्यको सुरुवात भएको छ ।
आठौं संविधान दिवस-२०७९ को उपलक्षमा व्यास नगरपालिका अन्तर कर्मचारी र जनप्रतिनिधि वीच खुल्ला व्याडमिन्टन प्रतियोगिता कार्यक्रम ।
आज मिति २०७९ भाद्र ५ गते व्यास नगरपालिका दमौली र आदिकवि भानुभक्त क्याम्पसविच भूमीहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी सम्बन्धी सम्झौता
अपाङ्गमैत्री नगरपालिकाः CBM स्वीजरल्याण्डका प्रतिनिधि मिरिजान ग्यासेल नगरप्रमुखज्यू संग भेटघाटका क्रममा
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको टोली "लुम्बिनी भ्रमण वर्ष २०७६" को प्रचारप्रसारका लागि मङ्गलबार दमौलीमा
व्यास नगरपालिका वडा नं ४ स्थित मादिपुल देखी वैरेनी जाने बसन्त मार्गको आज मिति २०७६ वैशाख १७ गते निरिक्षण गर्नुहुदै जि.स.स तनहुँ प्रमुख श्री शान्तिरमण वाग्लेज्यू, नगरप्रमुख श्री वैकूण्ठ न्यौपानेज्यू र सम्बन्धित वडाका प्राविधीक विनोद गौतम ।
वेलायतको अल्डरसटमा तनहुँ समाज युकेद्वारा आयोजित एक कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेज्यूलाई सम्मान गरिएको छ ।
व्यास नगर प्रमुख श्री वैकुण्ठ न्यौपानेज्यू र व्रिस्टोल शहरका मेयर श्री मार्भिन रिजविच व्रिस्टोल शहरमा औपचारिक भेटघाट
नेपाल सेन्टर फर फिलान्थ्रोपि प्रा.लिले व्यास नगरपालिका वडा नं १२ स्थित घासिंकुवामा नेपालिका परोपकार र प्रेरणाका स्रोत घांसिको स्मृतीमा कुवा निर्माण गरेकोमा घासिं प्रतिको सम्मान स्वरुप व्यास नगरपालिकालाई सम्मान गरेको छ ।
त्री.वि शिक्षण अस्पतालमा अध्ययनरत छात्र/छात्र, व्यास नगरपालिका अन्तरगतका स्वास्थ्य संस्था हरु संकलीत विवरण प्रतिवेदन नगरप्रमुख समक्ष पेश गर्नुहुदै ।
गण्डकी प्रदेशको मुख्य मन्त्रीज्यूको प्रमुख आतिथ्यता एवं मुख्य न्यायधिवक्ताको संयोजकत्वमा , स्थानीय तहमा कानुन तर्जुमा सहजिकरण समितिको वैठकमा सारिक हुनुहुदै व्यास नगरप्रमुखज्यू!!
व्यास नगरपालिका वडा ५ संगम टाेल विकास संस्थामा न.पा काे अार्थिक अनुदान र उपभाेक्ताहरूकाे लागत सहभागिता समेतका अाधारमा सम्पन्न नाग पंधेरी खानेपानी याेजनाकाे अाज मिति 2075.4.31 गते नगर प्रमुख श्री बैकुण्ठ न्याैपाने ज्युबाट समुदघाटन कार्यक्रम सम्पन्न भयाे ।
Australian Aids द्वारा आयोजित Volunteer सम्बन्धी कार्यक्रममा व्यास नगर प्रमुख ज्यू, वरिष्ठ आ.ले.प र सुचना प्रविधि अधीकृत!!
व्यास न.पा स्वास्थ्य शाखा द्वारा आयोजित परिवार नियोजन सुदृधिकरणका लागि DMT-TOOLS, MEC, WHEEL प्रयोग बाट सेवाप्रादायकहरुका लागि २ दिने Follow-up तालिम !!
नगर विकास कोषद्वारा नेपालगञ्जमा आयोजित प्रगति समिक्षा गोष्ठिमा सहभागिता जनाउनुहुदै व्यास न.पा नगर प्रमुखज्यू एवं ईन्जिनियर रविन्द्रलाल मुल !!
व्यास न.पा प्रमुख UCLG-ASPAC द्वारा पाकिस्तानमा आयोजित व्यूरो बैठकमा विभिन्न स्थानिय तहका प्रतिनिधिहरुसंग सहभागि हुनुहुदै ।
व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने ज्यू UCLG-ASPAC को कार्यक्रममा सहभागि हुन पाकिस्तान जानुहुदै, यात्रा सफल रहोस् !!
व्यास नगरपालिकामा भुकम्पिय सुरक्षाका लागि सहकार्य गर्न NSET सँग सम्झौता(राष्ट्रिय भवन संहिताको कार्यन्वयनलाई अझ मजवुत बनाईने)
Stakeholders Consultation meeting On Transmission line and Substation Project, Organize by MILLENNIUM Challenge Corporation
नगर प्रमुख ज्यु बाट व्यास १४, सुडेँ स्थित रहेको जलबाराहि मन्दिर एंव मुर्ति स्थानतरण कार्यक्रममा पुजाआजा गर्दै
शहरी शासकीय तथा पूर्वाधार विकास आयोजना परामर्श गोष्ठीमा बरिष्ठ नेता रामचन्द्र पौडेल साथमा नगर प्रमुख
न.पा. कार्यालयमा कर्मचारीहरुलाई निर्देशन दिंदै संघीय मामिला तथा स्थानीय विकास मन्त्री माननीय हितराज पाण्डेज्यू
बसपार्कको उद्घाटन गर्दै प्रमुख अतिथि एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री माननीय हितराज पाण्डेज्यू
प्रमुख अतिथि माननीय मन्त्री हितराज पाण्डेज्यूलाई स्वागत गर्दै कार्यकारी अधिकृत श्री डिल्लीराम सिग्देल
प्र. जि.अ. श्री दीपक सुबेदी तथा व्यास न.पा का कार्यकारी अधिकृत श्री डिल्ली राम सिग्देल ज्यु बाट बिक्षारोपण
माननीय राज्यमन्त्री कुन्ती कुमारी शाही ज्यू , व्यास नगरपालिका कार्यालय प्रमुख ज्यू तथा अन्य पदाधिकारी ज्यू हरु कार्यक्रममा
स्वास्थ्य सचिब श्री शान्त बहादुर श्रेष्ठ ज्यू , व्यास नगरपालिका का कार्यालय प्रमुख ज्यू व्यास नगरपालिका कार्यालय परिषरमा अन्तरक्रिया गर्दै
स्वास्थ्य सचिब श्री शान्त बहादुर श्रेष्ठ ज्यू , व्यास नगरपालिका का कार्यालय प्रमुख ज्यू स्वास्थ्य शीबिर उद्घाटन को क्रममा
व्यास नगरपालिका वार्ड नम्बर १२ मा पुर्ण सरसफाइसम्बन्धी अभियान सुरू व्यास १२ नगरबासी हरु २०७३ असार मसान्तसम्म भित्र पुर्ण सरसफाइ घेाषणा गर्ने प्रतिबद्धता ।
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिब श्री महेन्द्र मान गुरुङ ज्यू र व्यास नगरपालिकाको कार्यकारी अधिकृत श्री डिल्लीराम सिग्देल ज्यू र तनहुँ जिल्लाका प्रहरी उपरीक्षक कार्यक्रम मा सहभागी हुदै
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिब श्री महेन्द्र मान गुरुङ ज्यू बाट वातावरण मैत्री कार्यक्रम, कपडा तथा कागजको झोला तयारी समन्धी कार्यक्रममा तालिमको समभागीलाई यसको महत्व बारे प्रकाश पार्दै
Services
१.सम्बन्धित टोल संगठनको सिफारिस
२.सम्बन्धित वडा अध्यक्षको सिफारिस
Pages
जानकारी
Pages
लिंक
- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
- सूचना संचार र प्रविधि (ICT) अभिमुखीकरण कार्यक्रम प्रस्तुतिकरणहरु (slides)
- अनलाइन घटना दर्ता
- सहरी विकास मन्त्रालय
- सूचना तथा सञ्चार मन्त्रालय
- राष्ट्रिय योजना आयोग
- गृह मन्त्रालय
- रक्षा मन्त्रालय
- स्थानीय निकायको लागि सूचना प्रबिधि
- विधुतय बोलपत्र
- SMS सेन्टर
- नेपाल सरकारको इ-पोर्टल