FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता वितरण समन्धी

आ.ब.७१|७२ को सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत तेस्रो चौमाशिक किस्ता मिति २०७२/०३/१४ गते देखि श्री कुमारी बैंक लि.दमौली  शाखा बाट वितरण गरिने भएकोले सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ. त्यसर्थ सम्बन्धीत जेष्ठ नागरिक, जेष्ठ दलित, एकल महिला, लोपोन्मुख आदिबासी, पूर्ण अपाङ्, आंशिक अपाङ् र दलित बालबालिकाहरुले कुमारी बैकमा खोलिएको खाता नम्बर र सामाजिक सरक्षा भत्ता परिचय पत्र साथमा लिई सम्पर्क गर्नहुन सूचना गरिन्छ ।