सूचनाको हक समन्धी दुई दिने २०७२ असार २५ र २६ गते अभिमुखीकरण कार्यक्रम सम्पन भएको छ. यसमा व्यास नगरपालिकाका कर्मचारी ,सामाजिक परिचालक तथा वडा सचिबहरु लाई सुचनाको हक तथा सूचना प्रविधि बारेमा जानकारी गराइएको छ.