FAQs Complain Problems

व्यास नगरपालिकाको सहयोगमा डिस्ट्रिक ईभेन्ट अर्ग्रनाईजरले आयोजना गरेको "बालश्रम विरुद्दको दिवस २०१८" मा नगर प्रमुखज्युको प्रमुख अतिथ्यमा "बालश्रमको प्रयोग नगरौ, युवा रोजगारको प्रबन्ध गरौ" भन्ने मुल नाराका साथमा सफलता पुर्वक सम्पन्न भयो।